समुदायमा छरिएर रहेको स–साना पूँजीलाई सहकारीताको माध्यमवाट एकत्रित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्ने तथा सदस्यहरुलाई सर्वसुलभ तवरले कर्जा उपलब्ध गराई उनीहरुको ब्यवसायिक अभिबृद्धि गरी आर्थिक समुन्नतिको साथै राष्ट्रिय अर्थतन्त्रमा ठोस योगदान पुर्याउने लक्ष्यको साथ सहकारी ऐन २०४८ बमोजिम सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि. कोटेश्वर, काठमाडौको मिति २०६४ साल फागुन २१ गते स्थापना भएको हो । सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय पक्षको मजवुती एवं संरक्षणको लागि इमानदार तथा अनुभबी व्यक्तिहरुको व्यबस्थापनमा प्रचलित सहकारी ऐन, कानुन, मूल्य, मान्यता, सिद्धान्त, आदर्श, तथा विधि, प्रविधिको पूर्ण पालना सहित संस्था सफल र सुरक्षित ढंगले अधिबढिरहेको छ । त्यसैगरी संयुक्त राष्ट्र संघको सन् २०३० सम्मको दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीहरूले आफ्नो क्रियाकलाप केन्द्रीत गर्नुपर्ने तथ्यलाई मनन गर्दै दिगो विकासका लक्ष्यहरू गरिवीको अन्त्य, भोकमरीको अन्त्य, स्वास्थ्य र समुन्नत समाज, गुणस्तरीय शिक्षा, लैंगिक समानता लगायतका लक्ष्यहरूमा केन्द्रित रही यस संस्थाका क्रियाकलापहरू संचालन गरेका छौं । “कोही पछी नपरून कोही नछुटुन” भन्ने नारालाई सार्थक वनाउन यस ... Read More
गुणस्तरीय सेवाहरु (बचत, ऋण, रेमिटयान्स, र अन्य सेवाहरु) प्रदान गरि सदस्यहरुको सामाजिक, आर्थिक र साँस्कृतिक जीवन स्तरको उत्थान तथा वातावरण संरक्षणका लागि उपयुक्त कामहरु गर्ने ।
पूर्ण वित्तीय समाधानको साथ एक अग्रणी र उत्कृष्ट सहकारी संस्था बन्ने कल्पना ।
सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि संस्थाको देहायमा उल्लेख भए बमोजिम उद्देश्य हुनेछ ।
सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो सदस्यहरुलाई विभिन्न बचत योजनाहरु सञ्चालन गरिरहेको छ...
यस संस्थाले आफ्नो सदस्यहरुलाई आवश्यक परेको बेला आर्थिक गर्जोमा सहयोग पुरयाउने तथा उनीहरुको ब्यवसाय विस्तारमा...
संस्थाले स्थापनाकालदेखि नै यस क्षेत्रका सदस्यहरुको आवश्यकतालाई मध्येनजर गरि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय रेमिट कम्पनीहरु...
सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि. ले बचत तथा ऋणको सेवा वाहेक अन्य विभिन्न सेवाहरु...
यस संस्थाले आफ्नो सदस्यहरुलाई आवश्यक परेको बेला आर्थिक गर्जोमा सहयोग पुरयाउने तथा उनीहरुको ब्यवसाय विस्तारमा टेवा पुर्याई आर्थिक अवस्था सुधार...
Learn Moreयस प्रकारको ऋण सदस्यहरुले व्यक्तिगत प्रयोजनका लागि घर, घडेरी खरिद तथा नयां घर निमार्ण तथा...
सदस्य वा निजको एकाघरका परिवारको सदस्य रोजगारीका लागि (श्रम ईजाजत पत्र र भिसा प्राप्त भए...
आयात, निर्यात, होलसेल व्यापार, मिनी सुपर मार्केट, हस्तकला व्यापार, सुनचांदी व्यापार, मझौला खालका खरीद तथा...
सदस्य वा एकाघरका परिवारमा अकस्मात पर्न आउने घटना (अकस्मात अस्पताल पुर्याउनु पर्ने अवस्था, डेलिभरी, झाडाबान्ता,...
प्लास्टिक, फर्निचर, पस्मिना, कपडा, ग्रील, गार्मेन्ट, गलैंचा, कापी उद्योग, छापाखाना, ईंटा उद्योग, कुटानी पिसानी, सिलाई...