01-4600998 suyogyacoop@gmail.com
यस बचत योजना अन्र्तगत विद्यार्थी सदस्यहरुले उच्च शिक्षा सम्म अध्ययन गर्नका लागि निश्चित अवधिसम्म न्युनतम मासिक रु १,००० अनिवार्य जम्मा गर्दै जानुपर्ने छ । तोकिएको अवधि समाप्त भएपछि साँवा ब्याज एकमुष्ठ भुक्तानी दिइने छ ।